राजदुत महामहिम डा. अर्जुन कार्कीलाई भुकम्प पिडितहरुको सहयोगार्थ संकलन गरेको सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम

Loading Map....

Date/Time
Date(s) - 06/03/2015
8:00 pm - 10:00 pm

Location
Mount Everest Restaurant

Categories


बानाले नेपालका भुकम्प पिडितहरुको सहयोगार्थ संकलन गरेको सहयोग रकम यहि जुन ३ तारिखका दिन अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कार्कीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी यसै सूचना मार्फत जानकारी गराउदछौं साथै सोहि अबसरमा बानाले आफ्नो परम्परा अनुसार जनसम्पर्क समिति मेरिल्याण्ड, प्रबासी नेपाली मंच मेरिल्याण्ड र प्रवासी नेपाली एकता समाज मेरिल्याण्डको साथमा नव नियुक्त राजदुत डा. कार्कीलाई स्वागत तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको जानकारी सहित निम्न मिति, स्थान र समय मा उपस्थित भैदिनु हुन मेरिल्याण्डबासी सबैमा हार्दिक अनुरोध गर्दछौं,  साथमा स्थानीय प्रतिनिधिहरुसंग पनि छलफलको कार्यक्रम रहेको जानकारी गराउदछौं !

मिति: जुन ३, २०१५
स्थान : माउन्ट एभरेस्ट रेस्टुरेन्ट (7927 Belair Rd, Nottingham, MD 21236)
समय : बेलुकी ८ बजे देखि १० बजेसम्म


देवब्रत
 शर्मा
महासचिब तथा बाना परिवार