Date/Time
Date(s) - 08/02/2015
11:00 am - 4:00 pm
Location
Consule general of MD PA
Categories
मेरिल्याण्ड, भर्जिनिया, पेन्सिल्भेनिया, डेलावेर लगायत परिसरका राज्यहरुमा बसोवास गर्नु हुने सम्पुर्ण MRP (Machine Readable Passport) सेवाग्राही समुदाय, हार्दिक नमस्कार ।
नेपाली दुतावासले 2015 को नोभेम्बर भित्रमा MRP बनाई सक्ने भन्ने उद्देश्य अनुरुप यस पेन्सिलभेनिया मेरिल्याण्ड महा वाणिज्यदूतको कार्यलयको आयोजना र स्थानिय संघ संस्थाहरुको सह आयोजनामा तपशिल बमोजिम MRP बनाउने कार्यक्रम हुने भएको सुचित गर्दै यंहाहरु सबै उपस्थित हुन अनुरोध गरिन्छ।
कहिले: अगस्त २ आईतबार २०१५
समय: ११:०० बिहान – ४:०० सांझ
स्थान: महा-वाणिज्यदूतको कार्यलय, ५१५ वाकर एभेन्यू, बाल्टिमोर मेरिल्याण्ड २१२१२
(515 Walker Ave, Baltimore MD 21212)
यहाँहरुको सुविधाको लागि पासपोर्टको चाहिने फोटो यहिं खिचिने प्रावधान रहेको सहर्ष जानकारी गराउंदछौं। फोटो शुल्क मात्र $१५.००। (Photo by: Namlo, Bikranta Shrestha)
आवश्यक कागाजात:
१) पासपोर्ट र पासपोर्टको प्रतिलिपी (मुख्य भाग र नेपालको संपर्क व्यक्ती एउटै पेजमा भए-२;
छुट्टाछुट्टै भए- ४
२) नेपाली नागरिकता र यसको प्रती (अगाडि पछाडी दुवै साईडको)- २
३) मनि अर्डर $ १५०.०० को; यदि पासपोर्ट हराएको भए $ ३००.०० को
४) फाईल साईजको Priority(Hard Cover) खाम : (टिकट र Tracking Sticker सहित)
संपर्क:
प्रेम राजा महत 410 916 4237
राज सेन्चुरी 443 844 7130
युद्द बहादुर पन्त 443 761 9261
पारशमणी श्रेष्ठ 443 956 1737
अनु वन्त 917 392 4147
जेदु पोखरेल 443 413 0439
गोपाल बिश्वकर्मा 443 386 7049
राम भण्डारी 410 530 6737
कुल प्रसाद गुरुङ 443 847 4557
किरण पन्त 410 627 7121
पर्ल रेग्मी 443 474 6465
दुर्गा प्रसाद श्रेष्ठ 443 722 5580
गजेन्द्र अर्याल 240 472 0733
बिपिन श्रेष्ठ 443 529 5916
आनन्द घिमिरे 410 949 0144
सतिश चापागाईं 443 760 8167