बानाको अत्यन्त जरुरी सूचना

(Membership Deadline, Jan 25, 2017, 5 PM)

बाल्टिमोर एशोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना)को हरेक दुई बर्षमा हुने अधिबेशन संस्थाको बिधान अनुसार यहि बर्षको मार्च मसान्त भित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले यहि मार्च २६ तारिख आईतबारका दिन अधिबेशन मिति तोकिएको जानकारी गराउदछौं साथै अधिबेशनमा उमेद्वार हुन चाहने र मतदान गर्न चाहने व्यक्तिले जनवरी २५,२०१७ को सांझ ५ बजे भित्र सदस्यता लिईसक्नु पर्ने प्राबधान भएकोले मेरिल्याण्ड राज्य भित्र रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनि तथा दाजुभाईहरुलाई जानकारी सहित यो सूचना प्रकाशित गरिएको छ |

कुलमणि आचार्य
अध्यक्ष
बाना

Categories: Announcement

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.