Map Unavailable
Date/Time
Date(s) - 08/01/2015 - 08/30/2015
12:00 am
Categories No Categories
हामी सबै छट्पटिन्छौँ, विपतमा दुख्दा देश
थोपा खन्याइ सागर बनाउँ, मिलि एउटै भाषा भेष
आहतमा राहत दियौँ, निर्माणको पालो अब
एकताको सन्देश दिँदै, लौन फेरि जुटौँ सबनेपालमा पुर्ननिमाणकोलागि कलाकारहरुद्धारा डीसी भर्जिनियामा विविध साँस्कृतिक नयाँ वर्षको नयाँ जोशलाई शिथिल बनाउँदै २०७२ बैशाखमा गएको महाभूकम्पले हाम्रो जन्मभूमि नेपालमा पुु¥याएको क्षतिले हामी सबैलाई क्षतविक्षत बनाएको छ ।तत्कालको राहतकोलागि हामी आफू आफैँ जुट्यौँ, सहयोग जुटायौँ, कहाँ र कसले भनेनौ । जसले जहाँबाट जति सकिन्छ ग¥यौँ । अब नेपालमा पनि जीवन सामान्य दैनिकि तिर फर्कन शुरु भइसकेको छ । विनाशलाई विकल्पकोरुपमा, अनि पुननिर्माणको समस्यालाइ नव निर्माणको अवसरमा परिणत गर्न भूकम्पलाई जितेका हाम्रा सबै नेपाली आफन्तहरु लागिपरिसकेका छन् । अब यो समयमा हामी पनि उनीहरुको होस्टेमा हैँसे गर्न फेरि एकपटक जाग्नै पर्छ ।अमेरिकाको डीसी महानगर क्षेत्रभित्र रहेका सबै सँघसँस्था तथा व्यक्तिहरुलाई एकै ठाउँमा ल्याइ नेपालको पुर्ननिर्माणमा थप बल पु¥याउन अमेरिकाका कलाकारहरु जुर्मुराउने भएका छन् ।

अमेरिकामा बसेर नेपाली कला र सँस्कतिलाइ प्रचारप्रसार गरिरहनु भएका तथा मेरिल्याण्ड र पेन्सिलभानियकालागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको नेतृत्व तथा सगुन डट कमको सँयोजनमा भर्जिनियामा एक विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुन गइरहेको जानकारी डीसी महानगर क्षेत्र लगायत अमेरिकामा रहेका नेपाली विशेष कलाकारहरुको प्रस्तुति रहने सो साँस्कृतिक कार्यक्रममा यस क्षेत्रका सक्रिय सबै सँघसँस्थाहरुको सँलग्नता हुनेछ ।देशमा विपत पर्दा प्रवासका हामी नेपाली एक हुनेछौँ भन्ने सन्देश प्रदान गर्दै सामूहिक रुपमा सहयोग जुटाउने मूल उद्धेश्य सहित गरिन लागेको यस कार्यक्रममा हरेक नेपालीहरुको सहयोगको अपेक्षा राखिएको छ ।आगामी अगष्ट महिना भित्र सो कार्यक्रम हुने छ । स्थान र मिति सबै सँघ सँस्थाहरुसँगको छलफलबाट तयार गरि चाँडै जानकारी गराइने छ ।
प्रेमराजा महत (४१० ९१६ ४२३७ )
कविन्द्र सिटौला (५७१ २५९ ३९८४ )
कविन्द्र सिटौला (५७१ २५९ ३९८४ )
Categories:
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.