Date/Time
Date(s) - 06/03/2015
8:00 pm - 10:00 pm
Location
Mount Everest Restaurant
Categories
बानाले नेपालका भुकम्प पिडितहरुको सहयोगार्थ संकलन गरेको सहयोग रकम यहि जुन ३ तारिखका दिन अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कार्कीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी यसै सूचना मार्फत जानकारी गराउदछौं ! साथै सोहि अबसरमा बानाले आफ्नो परम्परा अनुसार जनसम्पर्क समिति मेरिल्याण्ड, प्रबासी नेपाली मंच मेरिल्याण्ड र प्रवासी नेपाली एकता समाज मेरिल्याण्डको साथमा नव नियुक्त राजदुत डा. कार्कीलाई स्वागत तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको जानकारी सहित निम्न मिति, स्थान र समय मा उपस्थित भैदिनु हुन मेरिल्याण्डबासी सबैमा हार्दिक अनुरोध गर्दछौं, साथमा स्थानीय प्रतिनिधिहरुसंग पनि छलफलको कार्यक्रम रहेको जानकारी गराउदछौं !
मिति: जुन ३, २०१५
स्थान : माउन्ट एभरेस्ट रेस्टुरेन्ट (7927 Belair Rd, Nottingham, MD 21236)
समय : बेलुकी ८ बजे देखि १० बजेसम्म
देवब्रत शर्मा
महासचिब तथा बाना परिवार