“झोला ” चलचित्र न्यू-योर्कमा प्रदर्शन हुने

Loading Map....

Date/Time
Date(s) - 07/26/2015
4:00 pm - 7:00 pm

Location
Chain Federation

Categories


आदरणिय न्यु-योर्कवासी नेपाली
दाज्युभाई तथा दिदी बहिनीहरू !
नमस्कार

२०७२ साल बैशाखमा आएको विनाशकारी माहा भुकम्पबाट  प्रभावित सयौं विध्यालय मध्येका एक श्री सारताप उच्च माध्यमिक विध्यालय, पौवासारताप -६, पाँचथरको भवन निर्माण सहयोगार्थ कृष्ण धारावासीको बहुचर्चित कथा झोलामा आधारित “झोला ” चलचित्र न्यू-योर्कमा निम्न :- मिति , समय र स्थानमा प्रदर्शन हुदैछ । त्यसैले सहयोगी मनका धनि र नेपाली चलचित्रलाई असिम माया गर्नुहुने यहाँहरू सबैलाई चलचित्र हेरी स्कुलको भवन निर्माणमा  सहयोग पुर्याईदिनहुन हार्दिक बिनम्र अनुरोध गर्दछौं ।

jhola-banner-ny

#टिकट दर  मात्र:- $15.00, हेर्न नभुल्नु होला !

निम्न:-
मिति :- July 26 , 2015 Sunday
समय :- ४ बजे बेलुका ( 4:00PM)
स्थान:- Chain Federation
44-01, Broadway, Astoria, NY 11104.

धन्यवाद !

न्यु-योर्कका लागि
आयोजकको तर्पबाट
फोन:( 646)724-4431( 646)724-4431, (646)704-3348(646)704-3348, (374)241-5256, (646)379-9641(646)379-9641, (646) 248-2292(646) 248-2292.

Categories: Entertainments

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.