Date/Time
Date(s) - 04/26/2015
1:00 pm - 4:00 pm
Location
Loehmann’s Cinemas
Categories
Dear Community members,
American Nepali Television in cooperation with Nepal Education and Cultural Center is organizing a Nepali movies ‘Kohinoor’ show as detailed below:
Date: April 26, 2015 at 1:00 PM
Venue: Loehmann’s Cinemas
7291 Arlington Blvd, Falls Church, VA 22042
This is the last movie from late super star Shree Krishna Shrestha. His beloved wife actress Sweta Khadka Shrestha will be at the event.
The part of the proceeds will benefit Nepal Education and Cultural Center. We request all the community members to assist community endeavor and entertain Nepali movie.
Sincerely,
Anandu Lama
CEO,
American Nepali Television
दाजुभाई तथा दिदि बहिनीहरु ,
अमेरिका नेपाल टेलीभिजनको आयोजना तथा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनईसीसी )को सहयोगमा चर्चित नेपाली चलचित्र ‘कोहिनुर’ डिसीमा अप्रिल २६ तारिख प्रदर्शनी हुने भएको सहर्ष जानकारी गराउन चाहन्छौ l
उक्त चलचित्रका जीवन्त नायक स्व श्रीकृष्ण श्रेष्ठ द्वारा अभिनय गरिएको यो उनको अन्तिम चलचित्र हो l उक्त चलचित्रका नायक स्व श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधि सहित सम्मान समेत गरिने भएको छ l
सो उपाधि स्व श्रीकृष्ण श्रेष्ठको श्रीमति तथा चलचित्रका नायिका स्वेता खड्काले ग्रहण गर्ने भएकी छिन् l
तसर्थ हामी सम्पूर्ण यस क्षेत्रका नेपाली समुदायलाई स्व कृष्ण श्रेष्ठको अन्तिम चलचित्र आफु ,परिवार ,साथीभाई तथा ईस्ट मित्र सहित चलचित्र हेर्न आई दिनु हुन् बिसेष आग्रह गर्दछौ l
धन्यबाद
आनन्दु लामा
प्रमुख कार्यकारी अधिकृत
अमेरिका नेपाल टेलिभिजन
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.