अमेरिका नेपाल मैत्रि समाज- नेपाली नयाँ बर्ष २०७२

Loading Map....

Date/Time
Date(s) - 04/11/2015
7:00 pm - 11:30 pm

Location
Chian Federation

Categories


अमेरिका नेपाल मैत्रि समाजले, नेपाली नयाँ बर्ष २०७२ तथा आफ्नो ३२सौं बार्षिकोत्सब समारोह, रमाइलो साँस्कृतिक कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाउन लागेको छ। लोकप्रिय गायक गाईकाहरुको सुमधुर स्वरलहरी साथै स्थानिय कलाकारहरुको मनमोहक नृत्य प्रस्तुतिमा हामि पनि संगै झुमौं, नाचौं साथै स्वादिष्ट नेपाली परिकारको आनन्द लिउँ। यहाँलाई सपरिवार पाल्नु हुन तथा आफ्नो चिनजानका इच्छुक सबैलाई जानकारी गराईदिनु हुन पनि अनुरोध गर्दछौ |

मिति:         अप्रिल ११, २०१५
समय:         बेलुका ७ बजे
स्थान:         चियान फेडरेसन, ४४-०१ ब्रोड वे, अस्टोरिया , न्यू योर्क १११०३
टिकट:       $ ४०.०० प्रति व्यक्ति, ६ – १२ बर्ष सम्मका केटाकेटी:   $ १५.००
 ५ बर्ष र मुनिका केटाकेटीहरु निशुल्क
कार्यक्रमबाट उठेको रकमको केहि अंश नेपालको बिपन्न जिल्लाका केटाकेटीहरू निशुल्क  पढाउने संस्था लाई दिइने जानकारी गराउंछौ । हामीले २०१३ मा चितवनको चेपांग स्कूल (श्री अन्त्योदय जनजाति आवासिय बिध्यालय) र २०१४ मा जया हाडा फाउंडेशन लाई अनुदान उपलब्ध गराएका थियौ.
थप जानकारि चाहिएमा:  
परिता राजभण्डारी: 718 784 3599,
डा. बिनय श्रेस्ठ: 914 874 5074,
 बिजय थापा: 917 213 2215,
शारदा कार्की: 516 791 9447,
 सन्जय पराजुली: 917 902 2667,
कपिला देवकोटा 914 457 8490,
वा बशिस्ठ बि. जोशी 315 436 7373 लाइ सम्पर्क गर्नु होला |
शुभेच्छा सहित,
अमेरिका नेपाल मैत्रि समाज परिवार |
Categories: New Year