निश्चित श्रेष्ठको लागि आर्थिक सहयोगको लागि बिशेष अपिल

nischit_shresthaनेपाल ,ललितपुर उप महानगर पालिका वडा न ४ बागडोल घर भएका निश्चित श्रेष्ठ हाल अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरको जन हप्किन्स अस्पतालमा उपचारार्थ भर्ना भएका छन् | अमेरिकाको भर्जिनिया राज्यको माउन्टेन स्टेट विश्व बिद्यालय बाट स्नातक भै जागिरको शिलशिलामा सिकागो राज्य बाट फर्किदा फ्रेड़ेरिक् मेरिल्याण्ड राज्यमा साथी संग भेट्न जाँदा अचानक टाउको दुखेकोले फ्रेडेरिक अस्पतालमा जचाउन जाँदा ब्रेन ट्युमर भएकोले तुरुन्तै सल्यक्रिया गर्नु परेको थियो |

सल्यक्रिया भएता पनि पुन समस्या देखा परेकोले फेरी २- ३ पटक सल्यक्रिया गर्नु पर्ने भएकोले सल्यक्रिया सकेर पुनर्सुधार(रिहाब )मा बसेको बेला अचानक पुन सल्यक्रिया गर्नु परेकोले जन हप्किन्स अस्पतालमा भर्ना भै उपचार गराई रहेका छन् |

बिरामी निश्चित श्रेष्ठको आमा भूमा कुमारी भण्डारी तथा बहिनि नयना श्रेष्ठ नेपाल बाट गत २०१५ को अक्टोबरमा आउनु भै रेखदेख गर्दै हुनु हुन्छ l पटक पटकको सल्यक्रिया तथा अन्य बिबिध खर्च धेरै भएकोले अरु थप खर्च धान्न नसक्नु हुने भएकोले गर्दा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनी बाट आर्थिक सहयोगको अपेक्षा गरिएको छ |

यस्तो विषम परिस्थितिमा तपाई हामीले कति सहयोग गर्न सकिन्छ ? यसको साथै गो फर फन्ड  मार्फत पनि आर्थिक सहयोग गर्न सक्नु हुनेछ l

DONATE


कृपया तलको ठेगाना तथा ब्यक्तिहरु संग सम्पर्क गर्न सक्नु हुनेछ l

भूना भण्डारी -आमा -२४०-५०६-०५६६
नयना श्रेष्ठ -बहिनि -२४०-४०९-६७८०
मिलन राई – ४४३-९३९-६०६४
केमिका भण्डारी -४१०-२९९-१२९९
सीता पाण्डे -६४६-७०२-४४९४
प्रकाश नेपाल -७०३-८६४-४१४१
बिनय अर्याल – ७०३-८५५-८५८१
हरि पुडासैनी -५७१-२१५-२४२२

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.