मिस नेपाल क्यालिफोर्निया २०१५ मा अनुषा कार्की बिजयी

miss-nepal-california-2015अग्नि चौलागाई, लस एन्जल्स, लस एन्जल्समा बैशाख १२ र त्यस पश्चात गएको भूकम्पबाट भएको स्कुलहरुको विनाशको पुन: निर्माणको सहयोगको लागि एफ वान ग्रुपद्वारा सांस्कृतिक कार्यक्रम र मिस नेपाल क्यालिफोर्निया २०१५ आयोजना गरियो । प्रख्यात कलाकारहरु निमा रुम्बा, हेमन्त राणा, नलिना चित्रकार, दिपेश कुमार भट्टराई, सरोज दत्त र आस्था भण्डारीले बिभिन्न गित गाएर उपस्थित दर्शकहरुलाई नचाउनु भएको थियो । कार्यक्रममा अनु गौतम, युनिस सिवाकोटी र Miss Nepal USA 2011 को first runner up तिलस्मी बिस्टले आफ्नो आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने कर्ण चन्द, राम चौधरी, बिनोद गुरुङ र अमृत महर्जनको मार्शल आर्ट्स टिमले आकर्षक प्रस्तुति देखाएका थिए । सांस्कृतिक कार्यक्रम र मिस नेपाल क्यालिफोर्नियाको समयोजन रहेको कार्यक्रम साँझ ८.३० बजे शुरु भएर रातको ०१.३० बजे सम्पन्न भएको थियो ।
सांस्कृतिक कार्यक्रमको साथमा Miss Nepal California 2015 को प्रथम पटक आयोजना गरिएको थियो । मिस नेपाल क्यालिफोर्नियामा अनिशा It is a serious health concern, reference order levitra online which can ruin your sexual life. He is a trusted sex spe viagra viagrat in Delhi, who can give you effective and safe treatment. Even those with very severe disabilities can improve their condition effectively. 100mg sildenafil citrate viagra canada sales unica-web.com lets the patients get a rock hard erection during the lovemaking session. viagra generika online Eliminating the aggravation alone is worth the hazards involved with getting drugs. ओली, सुष्मा पन्त, अनुषा कार्की, नमिता पोखरेल, सबु घले र सुष्मिता भण्डारीले भाग लिएका थिए । प्रतियोगितामा डा.दिपक सिम्खडा, सल्लाहकार देवेन पाण्डे, कलाकार आस्था भण्डारी, जसवन्त श्रेष्ठ र Cali Treadwell Rossen थिए । क्यालिफोर्नियामा भएको प्रथम मिस नेपाल क्यालिफोर्निया २०१५ मा अनुषा कार्की बिजेता, सुष्मा पन्त First runner up र अनिशा ओली Second runner up भएका छन । Miss Nepal California 2015 को प्रतिस्पर्धीलाई प्रशिक्षण Miss Nepal 2011 मलिना जोशीले गर्नु भएको थियो । कार्यक्रमको संचालन मलिना जोशी र अबला उपाध्यायले गर्नु भएको थियो ।
चार हप्ताको छोटो तयारीमा सांस्कृतिक कार्यक्रम र मिस नेपाल क्यालिफोर्निया २०१५ सम्पन्न भएको कार्यक्रममा लसएन्जल्स लगायत अमेरिकाका अन्य शहरबाट समेत करिब ४०० दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमबाट पचास हजार डलर उठाउने लक्ष्य राखिएको र यसमा रकम जम्मा हुने क्रम जारी नै रहेकोले आगामी हप्ता पत्रकार सम्मेलन गरि कार्यक्रमको आय-व्यय सहित सम्पूर्ण जानकारी गराउने एफ-१ ग्रुपका बिश्व सुबेदीले बताउनुभयो ।

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.