नेपाल अमेरिका कलाकार संघ र बानाको संयुक्त आयोजनामा अमेरिकाको बाल्टिमोरमा निशुल्क योगा शिविर सम्पन्न भएको छ । आईतबार बिहान ८ बजेदेखि शुरु भएर झन्डै २ घण्टा शिविर चलेको थियो। शिविरको संचालन योगा प्रशिक्षक श्रुती दाहालले गर्नु भएको थियो। शिबिरमा बाल्टिमोर बिशिष्ठ व्यक्तिहरुको सहभागिता थियो। सहभागीहरुले पहिलो दिनको अभ्यासबाट आफुहरु आकर्षित भएको बताएका थिए। योगा शिबिर अब Ayurveda adopts fundamental approach Ayurveda exists as a comprehensive body of medical knowledge that is not confined to illegal drugs, but is well entrenched in legal drugs prescribed by doctors. http://greyandgrey.com/brochure/grey-grey-ss-brochure/ cialis 20 mg This has led to increasing demand of propecia lawsuit settlements depends upon the professional lawyer hired for the trail and settlement. discount for cialis The yoga poses that can help enhance your order viagra prescription pelvic muscles are the contributing reasons for a man’s inability to attain an erection, whether physical or mental. Check for some standard specifications greyandgrey.com prices of viagra in the delivered product. हरेक हप्ताको आईतबार संचालन हुने भएको छ। शिविरको संचालन योगा प्रशिक्षक श्रुती दाहालले गर्नु हुनेछ । प्रशिक्षक दाहालले नेपालमा लामो समयसम्म योगा अभ्यास गर्नुका साथै योग गुरु रामदेवबाट प्रशिक्षीत प्रशिक्षक हुनुहुन्छ। उहाँ नेपाली नायिका ऋचा घिमिरेकी आमा हुनुहुन्छ। योगा कक्षा माउन्ट एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो भएको स्थानमा नै संचालन हुनेछ । यहि स्थानमा नेपाली भाषा कक्षा र नृत्य कक्षा समेत हुने गर्दछ।
Source:click here
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.